मंगलबार बिदा दिने सरकारको घोषणा
फेब्रुअरी ८ तारिक सार्वजनिक बिदा हुने भएको छ । अमिरी दिवानले आज एक सूचना प्रकाशित गर्दै कतारको स्पोर्ट्स डे को अवसरमा आउने मंगलबार बिदा दिने घोषणा गरेको हो ।
कतारले हरेको वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार खेलकुद दिवस मनाउने गर्दछ ।
कोरोनाभाइरसको महामारीका कारण यो वर्ष बढीमा १५ जना समुहको खेलकुद प्रतियोगिता मात्र संचालन गर्ने अनुमती दिएको छ ।
बिज्ञापन :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
15
मनपर्यो
72
खुसी लाग्यो
4
दुःख लाग्यो
0
रुन मन लाग्यो
6
हाँसो लाग्यो
9
रीस उठ्यो
One Comment