विश्वकप सुरु हुन एक सय दिन बाँकि
कतारमा आयोजना हुने फिफा विश्वकप सुरु हुन अब ठिक एक सय दिन बाँकि रहेको छ।
विश्वकप आयोजक कमिटी एससीले आफ्नो ट्विटरमा विश्वकपको लागि अब १०० दिन मात्र बाँकि रहेको बताएको छ । सो अवसरमा एससीले देशभरका विभिन्न मलमा साङितिक र खेलकुद कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रममा सहभागी मध्य उत्कृष्टले कतार विरुद्ध इक्वेडरबिचको उद्घाटन खेलको क वर्गको टिकट जित्न सक्नेछन् ।
कार्यक्रम हुने स्थान (अगस्ट ११ देखि १३ तारिक सम्म)
दोहा फेस्टिभल सिटी (दिउँसो १ देखि राती १० बजेसम्म)
भेन्डाेम मल (दिउँसो १२ बजे देखि राती १० बजेसम्म)
मल अफ कतार (१२ र १३ तारिक , दिउँसो १२ बजे देखि राती १० बजेसम्म)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो