सात हजार केजी भन्दा बढी सुर्ती बरामद
कतारको भन्सार विभागका कर्मचारीले हमाद बन्दरगाहबाट ७,३३७.५ केजी सुर्ती बरामद गरेको छ ।
एक्सरे मेसिन मार्फत समान जाँच्ने क्रममा भान्साको सामानको बक्स भित्र सुर्ती लुकाएर ल्याइएको पत्ता लागेको थियो।
जहाजलाई नियन्त्रणमा लिएर त्यसका सदस्यलाई कानुनी प्रक्रिया अगाडि बढाइएको विभागले बताएको छ । केहि दिन अघि मात्र विभागले हमाद विमानस्थलबाट १.६५ केजी मेथाम्फेटामाइन नामक लागुऔषध बरामद गरेको थियो ।
कतारमा सुर्ती सेवन तथा त्यसको किनबेच अवैध मानिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
9
मनपर्यो
53
खुसी लाग्यो
15
दुःख लाग्यो
5
रुन मन लाग्यो
7
हाँसो लाग्यो
22
रीस उठ्यो