स्ट्रिट ३३ को ५ किलोमिटर सडक संचालनमा आयो
औद्योगिक क्षेत्रस्थित स्ट्रिट ३३ को ५ किलोमिटर सडक स्तरोन्नति पश्चात सुचारू भएको छ ।
तीन लेनबाट चार लेनमा परिणत गरिएको सडकले प्रति घन्टा १४ हजार सवारी धान्न सक्ने सार्वजनिक निर्माण प्राधिकरण अस्घालले बताएको छ ।
त्यस्तै पुरानो राउन्डअबाउट हटाएर स्ट्रिट ३३ लाई अल कसरत स्ट्रीट र वेस्ट इन्डस्ट्रियल स्ट्रिटसँग जोड्न दुईवटा नयाँ ईन्टरचेन्जहरू निर्माण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
20
मनपर्यो
37
खुसी लाग्यो
1
दुःख लाग्यो
0
रुन मन लाग्यो
22
हाँसो लाग्यो
1
रीस उठ्यो