हप्तैभरी कडा हावाहुरी चल्ने
हप्ताको अन्त्यसम्म देशको अधिकांश भागमा कडा हावाहुरी चल्ने मौसम विभागले जनाएको छ ।
त्यस्तै धुलोको कारण प्रत्यक्षता पनि विशेषगरी खुला क्षेत्रमा घटेर २ किलोमिटर भन्दा तल पुग्नेछ । हप्ताभर उच्च तापक्रम २५ डिग्री वरपर रहने विभागले बताएको छ ।
विभागले यस अवधिभर सामुद्रिक क्रियाकलाप नगर्न र मौसम बारे ताजा अपडेट लिन विभागको आधिकारिक सामाजिक सञ्जाल मात्र फलो गर्न सुझाव पनि दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
2
मनपर्यो
0
खुसी लाग्यो
11
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
3
रीस उठ्यो