१० लाख बढीले बुस्टर डाेज खोप लगाए
कतारमा १० लाख बढी मानिसले कोरोनाभाइरस विरुद्धको बुस्टर डाेज खोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विवरण अनुसार हालसम्म १,०२२,५६७ जनालाई बुस्टर डाेज खोप वितरण गरिएको छ । त्यस्तै १२ वर्ष भन्दा माथिका दुई डाेज खोप लगाएको ६ महिना कटेको व्यक्तिको लागि देशभरका अस्पतालमा बुस्टर डाेज उपलब्ध रहेको मन्त्रालयले बताएको छ ।
अहिले पिएचसीसीको २८ वटा हेल्थ सेन्टर , लुसेल ड्राइभ थ्रु सेन्टर र बु गार्नमा बुस्टर डाेज खोप वितरण भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
One Comment