बिज्ञापन

थप १३० विद्युतीय बस कतार आईपुग्यो

फिफा २०२२ प्रतियोगिता र त्यसपछिका लागि सार्वजनिक यातायात संचालन गर्न कर्वा (मोवासलत ) ले अन्तिम चरणमा १३० विद्युतीय बस कतार भित्र्याएको छ ।

सम्पुर्ण सार्वजनिक सवारी विद्युतीय बनाउने योजना अनुसार कर्वाको ७४१ वटा विद्युतीय बस सन्चालनको लागि तयार भएको यातायात मन्त्रालयले बताएको छ ।

अहिले दोहा,लुसेल र अल खोरमा विद्युतीय बसहरू सन्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button