४५ वर्ष भन्दा माथिका व्यक्तिको भिसा नवीकरण नहुने समाचार गलत : आन्तरिक मन्त्रालय
४५ वर्ष भन्दा माथिका व्यक्तिको भिसा नवीकरण नहुने समाचार झुठो भएको आन्तरिक मन्त्रालयले बताएको छ । सामाजिक संजालमा सो उमेर समूह भन्दा माथिका व्यक्तिको भिसा नवीकरण नहुने समाचार फैलिएपछि उक्त समाचार गलत भएको भन्दै मन्त्रालयले आफ्नो ट्विट मार्फत स्पष्ट पारेको हो ।
Rumours spread regarding the non-renewal of residency permits for those over the age of 45 are not correct.
Please follow the official social media handles and stay away from rumours.
#MoIQatar #Qatar #Doha #IWearAMask pic.twitter.com/fATYMyMWa4— Ministry of Interior (@MOI_QatarEn) April 11, 2021
सहि सूचना तथा समाचारका लागि आफ्नो आधिकारिक सामाजिक संजालबाट आएका समाचार मात्र हेर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो