"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

अल बिद्दा पार्क बन्द गरियो

कर्नेश पछि नेपालीहरुको जमघट हुने अर्को प्रमुख गन्तव्य अल बिद्दा पार्क बन्द भएको छ ।

कतारमा विश्वकप आयोजनाको जिम्मा लिएको सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले अल बिद्दा पार्कको वादी अल सेल क्षेत्र बन्द भएको बताएको हो।

प्रतियोगिताको समयमा पार्कमा आयोजना गरिने फिफा फ्यान फेस्टिभलको आवश्यक तयारी पूरा गर्न पार्क दुई महिनाका लागि बन्द भएको हो ।

विश्वकपको बेला अल बिद्दा पार्कमा हरेक दिन ४० हजार दर्शक उपशुने अनुमान गरिएको छ  । पार्कमा प्रतियोगिताको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण गरिनुका साथै संस्कृतिक कार्यक्रम , फुड आउटलेट र अन्य मनोरञ्जनका गतिविधि समावेश हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
108
मनपर्‍यो
खुसी लाग्यो
14
खुसी लाग्यो
दुःख लाग्यो
9
दुःख लाग्यो
रुन मन लाग्यो
7
रुन मन लाग्यो
हाँसो लाग्यो
3
हाँसो लाग्यो
रीस उठ्यो
12
रीस उठ्यो
बिज्ञापन
Back to top button