बिज्ञापन

खुट्टा बाँधिएको अवस्थामा ९४ वर्षीया वृद्धाको शव फेला

भक्तपुर, कात्तिक २९-

भक्तपुरमा एक वृद्धाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–३, दरबार स्क्वायरनजिक आज (बिहीबार) ९४ वर्षीया वृद्धाको शव फेला परेको हो ।

खुट्टा बाँधिएको अवस्थामा ९४ वर्षीया विष्णुकुमाारी त्वयनाको शव फेला परेको छ । विष्णुको हत्या गरिएको आशंमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button