महोत्तरीमा १५ प्रतिशत परिवार अझै शौचालयको पहुँच बाहिर
नेपाल
महोत्तरीमा १५ प्रतिशत परिवार अझै शौचालयको पहुँच बाहिर
महोत्तरी, मंसिर ६- यहाँका १५ प्रतिशतभन्दा बढी घरपरिवार अझै शौचालय पहुँच बाहिर छन् । दुई दिनअघि गत मङ्गलबार विश्व शौचालय…
‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्म कति कमायो ?
नेपाल
‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्म कति कमायो ?
काठमाडौँ,मंसिर ६- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ आज बिहिबारबाट प्रर्दशनको चौथो सातामा प्रवेश गरेको छ । प्रदर्शनको सुरुदेखिनै आक्रमक कमाई गरिरहेको फिल्मले…
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
नेपाल
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
काठमाडौँ, मंसिर ६- प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक…
पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
नेपाल
पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
म्याग्दी, मंसिर ६- चार महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक अझै…
गाउँ फर्कनुभएका रोकाको खेतमा माओवादी कार्यकर्ताको श्रमदान
नेपाल
गाउँ फर्कनुभएका रोकाको खेतमा माओवादी कार्यकर्ताको श्रमदान
खोटाङ, मंसिर ६- सहर छाडेर गाउँ फर्किनुभएका अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाको खेतमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङका…
औषधि बेच्नेलाई नाम र पदसहितको सेतो एप्रोन अनिवार्य
नेपाल
औषधि बेच्नेलाई नाम र पदसहितको सेतो एप्रोन अनिवार्य
काठमाडौँ, मंसिर ६- आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ…
कतारमा ‘पूर्ण बहादुरको सारंगी’ दोस्रो सातामा
कतार बिशेष
कतारमा ‘पूर्ण बहादुरको सारंगी’ दोस्रो सातामा
कतारमा गएको हप्तादेखि प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ दोस्रो सातामा प्रवेश गरेको छ। ‘पूर्ण बहादुरको सारंगी’ बिहीबार देशभरका ७…
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
नेपाल
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
काठमाडौँ, मंसिर ६- राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त…
बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय
नेपाल
बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय
काठमाडौँ, मंसिर ६- कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ । गत असोजको…
कैलालीका किसान व्यावसायिक च्याउखेतीमा
नेपाल
कैलालीका किसान व्यावसायिक च्याउखेतीमा
अत्तरिया (कैलाली), मंसिर ६- कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले…