आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल
नेपाल
आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल
रामपुर (पाल्पा),कात्तिक ९- रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गर्नुभएको छ । दुई दशक विदेश मजदुरी गर्नुभएका…
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध
नेपाल
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध
वासिङ्टन डिसी (अमेरिका), कात्तिक ९- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको…
पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने
नेपाल
पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने
पाटन (ललितपुर), कात्तिक ९- ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । वडा नं १६ कार्यालयले बिहीबार यहाँ…
नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय
नेपाल
नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय
लहान (सिरहा), कात्तिक ९- गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला उल्लास छाएको छ । छठपर्व नजिकिएसँगै बाँसको…
मकवानपुरमा कुपोषण रोकथाम चुनौती बन्दै
नेपाल
मकवानपुरमा कुपोषण रोकथाम चुनौती बन्दै
बागमती, कात्तिक ९- मकवानपुरमा कुपोषण रोकथाम चुनौती बनेको छ । यद्यपि कुपोषणको सिकार बनेका बालबालिकाले उपचारपछि स्वाथ्यलाभ गरेका छन् ।…
धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त
नेपाल
धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त
कञ्चनपुर, कात्तिक ९- शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल ९दुलो० हेरेर…
म्याग्दीमा सडक स्तरोन्नतिले गति लियो
नेपाल
म्याग्दीमा सडक स्तरोन्नतिले गति लियो
म्याग्दी, कात्तिक ९- जिल्लामा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको…
रित्तो थाल बोकेर सहकारीपीडित सडकमा
नेपाल
रित्तो थाल बोकेर सहकारीपीडित सडकमा
गण्डकी,कात्तिक ९- दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत…
खेतीमा प्रविधिको प्रयोगले बढायो आम्दानी
नेपाल
खेतीमा प्रविधिको प्रयोगले बढायो आम्दानी
दोधारा चाँदनी (कञ्चनपुर), कात्तिक ९- कञ्चनपुरको बेलौरी नगरपालिका–६ का किसान आसरे राम वडायकले परम्परागत कृषिलाई प्रविधिसँग जोड्दै व्यावसायिक रूपमा खेती…
भत्किएको कोठामा कार्यालय प्रमुख
नेपाल
भत्किएको कोठामा कार्यालय प्रमुख
तुलसीपुर (दाङ), कात्तिक ९- जिल्लाको बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको फुटबल र¬ङ्गशाला छ । सोही ठाउँमा एथ्लेटिक्सको सिन्थेटिक ट्रयाक छ । त्यही गौरवको…