सात स्विङ राज्यमध्ये एक नर्थ क्यारोलिनामा ट्रम्प विजयी

काठमाडौं,कात्तिक २१-

अमेरिकी राष्ट्रपति निर्वाचनमा नर्थ क्यारोलिना राज्यमा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । यो अमेरिकाको सात स्विङ राज्यमध्ये एक हो । सात स्विङ राज्यमा ट्रम्पले पहिलो सफलता हात पारेका हुन् ।

स्विङ राज्य भनेको त्यस्तो राज्य हो जहाँ चुनावमा जित वा पराजय एकदमै नजिक हुन्छ । बीबीसी

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button