-
नेपाल
आज एसईईको नतिजा आउने
नेपालको राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गर्ने भएको छ । परीक्षा…
थप पढ्नुहोस् -
अन्तराष्ट्रिय समाचार
आप्रवासी संकटबारे छलफल गर्न १६ युरोपेली राष्ट्रका नेता शिखर सम्मेलनमा
युरोपेली संघ (इयू) का १६ मुलुकका नेताले ब्रसेल्समा हुने आप्रवासी संकटबारे आइतबार हुने शिखर सम्मेलनमा भाग लिने संकेत गरेका छन्…
थप पढ्नुहोस् -
फूटबल
नाईजेरियाको जित संगै अर्जेन्टिनाको नकआउट चरणमा प्रवेश गर्ने संभावना जिवितै
रसियामा जारी विश्वकप फुटबलमा समूह ‘डी’मा रहेको नाईजेरियाले पहिलो जित दर्ता गरेको छ । शुक्रबार राती सम्पन्न खेलमा आईसल्याण्डलाई २–०…
थप पढ्नुहोस् -
फूटबल
विश्वकप फुटबलमा आज तीन खेल हुँदै
रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबल अन्तरगत आज (शनिबार) पनि तीन खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा समूह…
थप पढ्नुहोस् -
कानुन
कम्पनी विरुद्ध उजुरी गर्नु अघि थाहा पाउनुपर्ने कुराहरू
कतारमा श्रमिकहरुले आफ्नो रोजगार दाता माथी स्वतन्त्र रुपमा उजुरी दिन पाइन्छ ।आफू अपहेलनामा ,शोषणमा परेको खण्डमा,तलब नपाएमा वा अन्य क्रियाकलापमा…
थप पढ्नुहोस् -
आज
आज जुन २४ तारिख ।आइतवार।असार १० गते
अंग्रेजी मितिः इश्वी सन् २०१८ जुन २४ तारिख ।आइतवार। नेपाली मितिः २०७५ साल असार १० गते । शकसंवत् १९४०। नेपाल संवत् ११३८ चिल्लागा। वैशाख…
थप पढ्नुहोस् -
मोबाईल रडार
आजको राडार अपडेट
मोबाइल राडरहरु आज जुन २४ तारिख आईतवारको दिन शमाल हाइवे(१२०),दुखान-शाहानिया(१२०),सल्वाराेड(१२०), अर्विटल रोड(१२०) र एयरफोर्स रोड(१००)मा जडान गरिएको मन्त्रालयले जानकारी गराएको छ। …
थप पढ्नुहोस् -
समाचार
कतारमा काम परिवर्तन कसरी गर्ने ?
कतारमा सन् २०१६ बाट लागु भएको नयाँ श्रम कानुन(२०१५ को कानून नम्बर २१) पछि श्रमिकहरुले काम परिवर्तन गर्ने सुविधा रहेको…
थप पढ्नुहोस् -
आज
आज जुन २५ तारिख।सोमबार।असार ११ गते
अंग्रेजी मितिः इश्वी सन् २०१८ जुन २५ तारिख ।सोमबार । नेपाली मितिः २०७५ साल असार ११ गते । शकसंवत् १९४०। नेपाल संवत् ११३८ चिल्लागा।…
थप पढ्नुहोस् -
मोबाईल रडार
आजको राडार अपडेट
मोबाइल राडरहरु आज जुन २५ तारिख सोमवारको दिन शमाल हाइवे(१२०),दुखान-शाहानिया(१२०),सल्वाराेड(१२०),अल दफ्ना (८०) र युनिभर्सिटी रोड (८०) मा जडान गरिएको ट्राफिक विभागले जानकारी…
थप पढ्नुहोस्