पौडेल कतारका लागि राजदूत नियुक्त

काठमाडौँ, कात्तिक ८-
राष्ट्रपति रामचन्द्र पौडेलले कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेललाई नियुक्त गरेका छन् । बिहीबार राष्ट्रपति पौडेलले संविधानको धारा २८२ उपधारा (१) बमोजिम कतारका लागि आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिका कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले पौडेललाई राजदूतमा नियुक्ति गरिएको जानकारी दिएका छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो