संविधान दिवसको अवसरमा अमिरको शुभकामना

अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउनु भएको कतार न्युज एजेन्सीले  जनाएको छ ।

नेपालले हिजो छैठौ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button