आजको राडर अपडेट

मोबाइल राडरहरु आज जून २१ तारिख बुधबारको दिन समाल हाइवे,सल्वा रोड,अल वाब स्ट्रिट,दुखान-शाहानिया,एयरफोर्स रोड,कर्नेश र जि रिङ्ग रोडहरुमा जडान गरिएको मन्त्रालयले जानकारी गराएको छ।
राडारले सवारीको उच्च गति मात्र नभई गलत साइडबाटको ओभरटेक,सिट बेल्टको प्रयोग,मोबाइल फोनको प्रयोग जस्ता कुराहरुमा निगरानी राख्ने हुँदा सजग रहनुहोला।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
