कतारमा कोरोना भाइरस : आज थप १५३ जनामा कोरोना भाइरस देखियो

आज नयाँ १५३ जना कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमित भेटिएका छन् भने २८ जना निको भएका छन् । यो संगै कतारमा भाइरस संक्रमितको संख्या २२१० पुगेको छ ।
हालसम्म १७८ जना निको भएर घर फर्किएका छन् भने कुल ४१८१८ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरस बाट हालसम्म कतारमा ६ जनाको मृत्यु भएको छ ।
آخر مستجدات فيروس كورونا في قطر
Latest update on Coronavirus in Qatar#سلامتك_هي_سلامتي #YourSafetyIsMySafety pic.twitter.com/C7QrN7lDBo
— وزارة الصحة العامة (@MOPHQatar) April 8, 2020
थप नयाँ १५३ जना मध्ये अधिकाँश संक्रमित ब्यक्तिको नजिक सम्पर्कमा गएका र होसियारी नअपनाएकाहरु छन् । त्यसैले छिन छिनमा सावुन पानीले हात धोऔं , सकिन्छ भने सेनिटाईजर प्रयोग गरौं र कुराकानी गर्दा २ मीटर जति टाढै (सोसल डिस्टेन्स) बाट गरौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो