कतार एयरवेजको विमानमा आगलागी

हमद अन्तराष्ट्रिय विमानस्थलमा मर्मतको लागि राखिएको एक कतार एयरवेजको विमानमा हिजो आगलागी भएको छ।बिहान ६:३० बजे ए ३२१ नम्बरको विमानमा आगलागी भएको पेनिनसुला पत्रिकाले जनाएको छ।

तत्काल आगो निभाउन सफल भएका कारण कुनै मानवीय क्षति नभएता पनि विमानमा भने निकै क्षति भएको एयरवेजका अधिकारीले बताएका छन्।आगलागीको कारण बारे अनुसन्धान भइरहेको छ। 

एयरवेजको नियमित उडानमा भने कुनै असर पुगेको छैन।

बिज्ञापन : नेपाली चलचित्र दुई रुपैयाँ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button