नेपाल
-
प्रचण्ड निवासमा कलाकारहरूले खेले देउसीभैलो
काठमाडौं, कात्तिक १५- कलाकारहरूले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु को निवासमा देउसीभैलो खेलेका छन्। बिहीबार…
थप पढ्नुहोस् -
बालुवाटारमा महिला फुटबल टोलीसँग प्रधानमन्त्री
काठमाडौं,कात्तिक १५- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूसँग भेट गरेका छन्। बिहीबार सरकारी निवास बालुवाटारमा खेलाडीहरूलाई…
थप पढ्नुहोस् -
साहित्यका उन्नयनमा महाकविको योगदान अतुलनीय
काठमाडौं, कातिक १५- साहित्यकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यको उन्नयनमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको छ ।भिमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कलेजद्वारा…
थप पढ्नुहोस् -
वर्षौंदेखि कोठामा थुनेर राखिएकी जानकीको उद्धार
कञ्चनपुर, कात्तिक १५- वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको आज उद्धार गरिएको…
थप पढ्नुहोस् -
‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’
म्याग्दी, कात्तिक १५ रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको…
थप पढ्नुहोस् -
‘शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन्’
काठमाडौँ, कात्तिक १५- राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका समस्या तथा विकृति समाधान हुने बताउनुभएको छ…
थप पढ्नुहोस् -
कुकुर तिहारको अवसरमा ‘टाइगर’ लाई सर्वोत्तकृष्ट कुकुरको अवार्ड
काठमाडौँ, कात्तिक १५- नेपाल प्रहरीको के–नाइन कार्यालय महाराजगञ्जले कुकुर तिहार मनाइएको छ । औपचारिक रुपमा कुकुरलाई तालिम दिएर अनुसन्धान कार्यमा…
थप पढ्नुहोस् -
कर्णालीमा मानव सेवा आश्रमको भवन निर्माण गर्न एक करोड विनियोजन
कर्णाली, कात्तिक १५- मानव सेवा आश्रमले सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’का क्रममा एक सय ४४ सहयोगापेक्षी सडक मानवको उद्धार…
थप पढ्नुहोस् -
टीआरसी विधेयक पारित भएको छ,जनयुद्धमा बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक हुनुपर्छः नारायणकाजी
झापा, कात्तिक १५- पूर्व उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राज्यद्वारा वेपत्ता पारिएका नागरिकको स्थिति अविलम्ब सार्वजनिक गर्नुपर्ने…
थप पढ्नुहोस् -
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती
कञ्चनपुर, कात्तिक १५- शुक्लाफाँटा नगरपालिकावासी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्नकै सास्ती खेप्नु परेको छ । दसैँमा भत्ता नपाएका उहाँहरुलाई…
थप पढ्नुहोस्