नेपाल
-
नेपालमा एसइई परीक्षा शुरु, चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी
यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन…
थप पढ्नुहोस् -
सिके राउत र सरकारबीच ११ बुँदे सहमति, राउत खुल्ला रुपमा राजनीतिमा आउने
स्वतन्त्र मधेसको मागसहित आन्दोलनमा होमिएको स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच ११ बुँदे सहमति भएको छ। आज (शुक्रबार) राष्ट्रियसभा गृहमा आयोजित…
थप पढ्नुहोस् -
आजदेखि देशभरका बेरोजगार सूचीकरण गरिँदै, काम नपाए भत्ता
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिँदैछ । सात सय ५३ स्थानीय…
थप पढ्नुहोस् -
हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री सहित ६ जनाको मृत्यु
बारखरि काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा हेलिकोप्टरमा…
थप पढ्नुहोस् -
ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।…
थप पढ्नुहोस् -
काठमाडौंमा पहिलो चरणमा दुई स्थानमा आकाशे पुल निर्माण गरिने
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ । पहिलो चरणमा चाबहिल…
थप पढ्नुहोस् -
चार वर्षपछि तातोपानी नाका खुल्दै
०७२ को भूकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखि खोल्ने तयारी भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ…
थप पढ्नुहोस् -
प्रधानमन्त्री ओली स्विट्जरल्याण्ड प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै…
थप पढ्नुहोस् -
चालकको आन्दोलनले पेट्रोलियम पदार्थको अभाव
बिहीबार बिहानैदेखि राजधानीका पेट्रोल पम्पमा इन्धन भर्नेको लाम थियो । पम्पहरुले बिहान केहीबेर तेल बाँडेपनि दिउसो भने उपभोक्ताले १० वटा…
थप पढ्नुहोस् -
शनिबारबाट इन्धन बिक्री सहज हुने
तीन दिनदेखि पेट्रोल र डिजेल खरिद गर्न पम्पमा लाम लाग्दै आएका उपभोक्तालाई भोलि शनिबारबाट सहज हुने भएको छ । शनिबारबाट…
थप पढ्नुहोस्