नेपाल
-
बिमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ मंसिर २४- नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार…
थप पढ्नुहोस् -
मलाई बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइयोः प्रधानमन्त्री ओली
काठमाडौँ, मंसिर २४- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बद्नाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइएको बताएका छन् । झापाको बिर्तामोडमा…
थप पढ्नुहोस् -
पाथीभरामा सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले गरे पूजापाठ
फुङ्लिङ (ताप्लेजुङ) मङ्सिर २४- ताप्लेजुङको धार्मिकस्थल पाथीभरामा पछिल्लो सात वर्षमा १३ लाखभन्दा बढी दर्शनार्थीले पूजापाठ गरेको छन् । विभिन्न क्षेत्रबाट…
थप पढ्नुहोस् -
भरतपुर अस्पतालका पूर्व मेसु डा. केशवराज भुर्तेलले पाए सफाइ,विशेष अदालतको फैसला सर्वोच्चले उल्टयायो
चितवन,मंसिर २४- सर्वोच्च अदालतले चितवनको भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा.केशवराज भुर्तेललाई गैरकानुनी सम्पत्तिआर्जनको भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ ।…
थप पढ्नुहोस् -
रविलाई अमानविय व्यवहार भएको अरोपमाथि मानवअधिकार आयोगले अनुसन्धान थाल्यो
काठमाडौँ, मङ्सिर २४- मानवअधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रहरीले दुव्र्यवहार गरेको आरोप माथि अनुसन्धान सुरु गरेको…
थप पढ्नुहोस् -
जल–ऊर्जा–खाद्य समस्यालाई सम्बोधन गर्न विश्वव्यापी सहकार्य आवश्यकः ऊर्जामन्त्री खड्का
काठमाडौँ, मंसिर २४- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का थाइल्याण्डको बैँककमा आयोजित अन्तर्राष्ट्रिय माटो तथा जल सम्मेलनमा सहभागी हुनुभएको छ…
थप पढ्नुहोस् -
रवि लामिछानेलाई पर्सातर्फ लगियो
काठमाडौँ, मंसिर २४- रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले आज पर्सातर्फ लगेको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि ५० दिनभन्दा…
थप पढ्नुहोस् -
नेप्से परिसूचकमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
काठमाडौँ, मंसिर २४- यस साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज दोस्रो दिन पनि…
थप पढ्नुहोस् -
माओवादीले भोलि भरतपुरमा खबरदारी सभा गर्दै, प्रचण्डले सम्बोधन गर्ने
चितवन, मंसिर २४– सरकारविरुद्ध आन्दोलन सुरु गरेको नेकपा (माओवादी केन्द्र)ले भोलि (मंगलबा) चितवनको भरतपुरमा खबरदारी सभा गर्दैछ । बेथिति भ्रष्टाचार…
थप पढ्नुहोस् -
बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर
काठमाडौँ, मंसिर २४- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।…
थप पढ्नुहोस्