यूएईलाई हराउँदै नेपाली युवा महिला क्रिकेट टिम पहिलोपटक विश्वकपमा छनोट

काठमाडौं,कात्तिक २८-
घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको सहज जित निकाल्दै नेपाली युवा महिला क्रिकेट टिम आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ ।
नेपाली यू–१९ महिला क्रिकेट टिम पहिलोपटक विश्वकपमा छनोट भएको हो ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो