बिज्ञापन

अमिर नेपाल जाने

कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल जानुहुने भएको छ ।

नेपालको परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई दिने भ्रमणका क्रममा अमिर नोभेम्बर ६ मा नेपाल जानुहुनेछ ।

अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तय भएपनि अरु भेट टुंगो लाग्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
32
मनपर्‍यो
खुसी लाग्यो
119
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button