BREAKING NEWS : भोली मंगलवार रहनेछ ईद (ईद उल-फ़ित्र)

इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल-फ़ित्रको पहिलो दिन भोलि मंगलवार जून ४ तारिख परेको कतारको अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको छ । यसको साथै इदको पहिलो प्राथना बिहान ५ बजे , सुर्योदय भएको १५ मिनेट पछी गरिने मन्त्रालयले बताएको छ ।
ईद उल-फ़ित्रको उक्त अवसरमा क्युएनखबरका सबै पाठकलाई हाम्रो शुभकामना ।
[add_single_eventon id=”17414″ ]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो