बिज्ञापन

जुन महिनामा तेलको भाउमा घटबढ नहुने

जुन महिनामा तेलको भाउमा घटबढ नहुने कतारको उर्जा तथा औधोगिक मन्त्रालयले जनाएको छ ।

मे महिनाको जस्तै अगष्ट महिनामा पनि ९१–अक्टेन प्रिमियम पेट्रोलको भाउ प्रति लिटर १ .९५ रियाल,९५–अक्टेन सुपरको प्रति लिटर २ .०० रियाल र डिजल को २ .०० रियाल प्रति लिटर  रहनेछ।

 

सन्  २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुसार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button