बिज्ञापन

आज अक्टोबर ४ तारिख। बुधबार। असोज १८

कतारको आजको पञ्चाङ्ग –

अंग्रेजी मितिः इश्वी सन् २०१७  अक्टोबर ४ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल असोज १८ गते। बुधबारशकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– चतुर्दशी, २४:५३ बजेउप्रान्त पूर्णिमा। नक्षत्र– पूर्वभाद्रपदा, २१:४७ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– गण्ड, ११:०३ बजेउप्रान्त वृद्धि। करण– गर, १३:०५ बजेदेखि वणिज, २४:५३ बजेउप्रान्त भद्रा। आनन्दादिमा पद्म योग। चन्द्रराशि– कुम्भ, १५:४३ बजेउप्रान्त मीन।

दोहामा सूर्योदयः०५:२७ बजे  र दोहामा सूर्यास्तः १७:१७ बजे हुनेछ ।

राहुकालः ११:२२  देखि १२:५० बजे सम्म  । शुभ मुहूर्त : ०९:५५ देखि ११:२२

दोहा को मौसम 

आजको उच्च तापक्रम ३९ डिग्री र न्युनतम तापक्रम ३० डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ७० पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ८७ पैसा रहनेछ ।
यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन्

हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५७.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४७.००  कतारी रियाल रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button