लाफा इन्भेष्टमेन्टले कतारमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने

वैदेशिक रोजगारी बाट कमाएको रकम स्वदेशमै सुरक्षित लगानी गर्ने उद्देश्यका साथ स्थापना भएको लाफा इन्भेष्टमेन्ट लिमिटेडले कतारमा भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ।

कार्यक्रम आउँदो शुक्रबार नोभेम्बर २४ तारिख शुक्रबारको दिन दोहास्थित द गोर्खा नेपाली रेस्टुरेन्टमा आयोजना हुन लागेको हो।कार्यक्रमकै लागि संस्थाका बोर्ड सदस्य तथा कानुनी मामिला प्रमुख रक्षा बहादुर रैका मगर सँगै बोर्ड अध्यक्ष तथा प्रबंधक चन्द्र ज्योति आले मगर कतार आउँदैछन्।

कार्यक्रम बारे विस्तृत जानकारीको लागि कतार बाट संस्थापक सदस्यहरु महेन्द्र  ६६९४२७९२,रबिन ५५६८४०८९,केशव ७७२५८७४४,अशोक ६६६३१५९३, रेशम ३३८५००१७,मन ५०२९०२८५ मा सम्पर्क गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button