
भाग -१
कतार प्रस्थान अगाडी
प्रश्न १. तपाई कतार कसरी आउनुहुन्छ ?
सरकारी कामदारको रुपमा : राज्यले पठाएको कामदार छनौट प्रितिनधिले वा कतार सरकार कामदारको गृह देशको सरकार बीचको कतारको सरकारी सेवामा काम गर्ने सहमति अनुसार।
निजी क्षेत्रको कामदारको रुपमा : ठेकेदार वा प्रत्य रुपमा काम दिने संस्था वा व्यक्तिले, निजी क्षेत्र वा साझेदार कम्पनीले करारमा लिएर ।
प्रश्न २ . यो जानकारी कसका लागी ?
“कामदार” पुरुष वा महिला, कतारी वा गैर कतारी कामदार ।
निजी क्षेत्रका कामदारहरुको लागि, कम्पनि कामदारहरुको लागि जुन कतारी राजधानीमा कम्तिमा पनि ५१% छन्, र जसको मुख्य कार्यलय कतारमा छ ।
यहाँ उल्लेखित नियमहरु सरकारी क्षेत्र र सरकारी कम्पनी, सघंसंस्था,कतार पेट्रोलियमले खोलेका एजेन्सीहरुको साथै विशेष कानून अनुसार कायर्रत निजी सुरक्षाबल तथा समुन्द्री किनारामा काम गर्ने कामदारको हकमा लागुहुँदैन ।
साथैअस्थाई काममा भएका कामदारहरु परिवारका सदस्याहरु जो काम गदर्छन् तर रोजगारदाता वा मालिकसंगै वा उनीहरुकै खर्चमा बस्छन्।
उनीहŁलाई पिन यस पिÖतकामा
ु उÐलेिखत िनयमहŁ लागुहुदँनै । यो
िनयमहŁ िकसानको Łपमा काम गनेर्कामदारहŁ, गोठालाहŁ, कृिष उÂपादन
प्रशोधन र िबिक्र िवतरण गनेर्कÌपनी र फामर्का मेिसन चालकहŁ बाहेक, का
लािग लागुहुदँनै ।
यो पिÖतकाका
ु िनयमहŁ चालक, भाÆछे, ससार
ु , े माली आिद घरले ु
कामदारका लािगपिन लागुहुदनै ।
प्रायोजकÂव कानू
न सÌबिÆध ÊयवÖथा सÌबिÆधत सबैिवदशीहŁको े हकमा
लागुहुनेछ ।
प्रij. ३. कतार आउनुअिघ केकुरामा सचेत हु
नुजŁरी छ ?
“िभसा ÊयापिरहŁ” लेतपाईलाई िदनेझठा
ु आĵासनहŁ जÖतैउ ̧च तलव,
राम्रो आवशीय ÊयवÖथा र पिरवारको उ ̧च सखु सिवधा
ु जÖता कुराबाट
सचेत हुनपछु र् । ÂयÖता मािनसहŁ िभसाको शÐकु िलएर िछटो फाइदा
कमाउनेकुरामा मात्र केिÆद्रत हुÆछन्।