बिज्ञापन

सुर्तीजन्य पदार्थ ल्याउन नपाउने

वैदेशिक रोजगारीको शिलशिलामा विदेश जाने यात्रुले सुर्तीजन्य पदार्थ ल्याउन नपाउने भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जारी गरेको सूचना अनुसार चुरोट , खैनी , पराग लगायतका सुर्तीजन्य पदार्थ बोक्न सख्त निषेध गरिएको छ ।

त्यस्तै मासुजन्य खाद्य पदार्थ र विभिन्न प्रजातिका बोटबिरुवा बोक्न पनि क्वारेन्टाइन कार्यालयको अनुमतिपत्र आवश्यक पर्ने सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
18
मनपर्‍यो
खुसी लाग्यो
30
खुसी लाग्यो
दुःख लाग्यो
133
दुःख लाग्यो
रुन मन लाग्यो
23
रुन मन लाग्यो
हाँसो लाग्यो
18
हाँसो लाग्यो
रीस उठ्यो
41
रीस उठ्यो
बिज्ञापन
Back to top button