आज 7-05-2017 को कतार

बि.सं. २०७४ साल आषाढ २१ गते बुधवार २०१७ जुलाई महिनाको ५ तारिख  

– कतारको आजको पञ्चाङ्ग –
अँग्रजी मितिः ई.सं. २०१७ जुलाई महिनाको ५ तारिख बुधवार ।
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३७ । आषाढ महिनाको २१ गते  ।
योगः   शुभ योग ।
तिथीः ग्रीष्म ऋतु आषाढ शुक्लपक्षको द्वादशी तिथी भोली बिहान १२:२१ बजे सम्म।
नक्षत्रः अनुराधा ।
करणः बव करण ११:१० बजे सम्म उपरान्त बालव करण ।
चन्द्रमाः  बृश्चिक राशिमा ।
दोहामा सूर्योदयः ०४:४८ बजे ।
दोहामा सूर्यास्तः ६:२८ बजे ।
शुभ मुहूर्त : ६:३४ – ८-१६ । १०-११:३८ । १५-१८:२४ बजे  ।


कतार को मौसम 

आजको उच्च तापक्रम ४८ डिग्री र न्युनतम तापक्रम २६ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर

कतारी रियाल एकको नेपाली  २८ रुपैयाँ ०४ पैसा रहेको छ ।
*बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button