आज राति उल्कावर्षा देखिने

आज राति कतार को आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ । स्विफ्ट टटल नामक पुच्छे्रताराका कारण देखिने उल्का वर्षा राति ८:४५ देखी सुरु भई बिहीवार बिहान ५:४५ बजे सम्म देख्न सकिने छ ।

तर अत्याधिक मात्रामा भने वुधबार बिहान २ बजेपछि देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६० किलोमिटरसम्म हुने भएकोले करिब ७० किलोमिटर माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button