बिज्ञापन

आज दोहाको आकाशमा ड्राेन शो हुने

आज राति लुसेल रंगशालामा खेलिने एएफसी एसियन कप फाइनल संगै दोहाको आकाशमा रोमाञ्चक ड्रोन शो हुने एक्सपो २०२३ दोहाले सामाजिक सञ्जाल मार्फत बताएको छ ।

एएफसी एसियाली खेलकुदको फ्यान जोनले सांस्कृतिक क्षेत्रमा फाइनलको प्रदर्शनी गर्नेछ र त्यसपछि एक्स्पो स्थलमा ड्रोन शो हुनेछ।

अर्को ड्रोन शो फेब्रुअरी १३ को साँझ ६:१५ र ८:१५ बजे सोही स्थानमा राष्ट्रिय खेलकुद दिवस मनाउनको लागि तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
12
मनपर्‍यो
खुसी लाग्यो
4
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button