पुष्पा बस्नेत भइन् ‘सीएनएन सुपर हिरो

कारागारका बालबालिकालाई काठमाडौंमा आश्रय र शिक्षा दिइरहेकी नेपालकी पुष्पा बस्नेतले सीएनएन सुपर हिरो जितेकी छिन् ।
उनी प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर नामक संस्थाकी संस्थापक अध्यक्ष हुन्।

पुष्पाले यसअघिका चार सीएनएन हिरोहरु अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी,  फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा,  इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राकलाई पछि पार्दै पुष्पाले ‘सीएनएन सुपर हिरो’को उपाधि जितेकी छन् ।

पुष्पाले सन् २०१२ मा सीएनएन हिरो अवार्ड जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button