सबै भन्दा लामो सुरुङ्ग मार्ग सन्चालनमा


कतार को अहिले सम्मकै सबैभन्दा लामो सुरुङ्ग मार्ग हिजो शुक्रबार देखी सन्चालन मा आएको छ । अल जह्हानिय मार्ग भित्रको एक अंश रहेको यस एक तर्फी सुरुङ्ग मार्ग को लम्बाई १.५ कि मि रहेको छ भने यस ले दुखान हाईवे र मल अफ कतार लाई जोड्दछ ।
यसमा २४ सै घण्टा मध्यनजर गर्नको लागि एउटा कन्ट्रोल रूम पनि रहेको छ जसले मार्ग लाई सुरक्षा दिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो