औद्यौगिक क्षेत्रको सडके पसलहरुलाई मन्त्रालयको कारबाही

औद्यौगिक क्षेत्रको ४२,४७ र ५२ नम्बर रोड राखिएको अवैधानिक पसलहरुमा मन्त्रालयले छड्के जाँच गरेको छ। नियम विपरीत समान बेच्ने त्यस्ता पसलहरुलाई कारबाही गर्ने हिसाबले गत शुक्रबार नगरपालिका तथा सहरी योजना मन्त्रालयले जाँच अगाडि बढाएको हो।

अल फाज्जा तथा अल लेखविया प्रहरीको साथमा मन्त्रालयको कर्मचारीद्वारा गरिएको अभियानमा झण्डै ३८ टन बराबरको समान भेटिएको मन्त्रालयले जानकारी दिएको छ।तर जफत गरिएको सामान र मानिसलाई गरिएको कारबाही बारे मन्त्रालयले खुलाएको छैन।

आउँदो दिनहरूमा छड्के जाँच निरन्तरता दिने मन्त्रालयले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button