“नेशनल डे” नमनाउने सरकारको घोषणा,सार्वजनिक विदा भने हुने

कतार सरकारले १८ डिसेम्बरमा हुने “नेशनल डे” को सबै कार्यक्रम रद्ध गरेको छ । सिरिया राष्ट्रको अलेप्पो शहरमा भईरहेको हिंशा बिरुद्ध एक्यबद्धता जनाउन कार्यक्रम रद्ध गरेको सरकारले जनाएको छ ।
कतारका राजा शेख तामिम बिन हमाद अल थानी ले हिजो त्यस दिन हुने सबै मनोरन्जन का कार्यक्रमहरु रद्ध गर्न आदेश दिनुभएको हो । सोही दिन दोहा को कर्नेशमा हुने आर्मी प्यारेड,बेलुका हुने आतिसबाजी (फायरवर्क),एसियन टाउन मा हुने सांस्कृतिक कार्यक्रम साथै देशका विभिन्न ठाउँमा हुने कार्यक्रमहरु नहुने भएको हो । तर सार्वजनिक बिदा भने हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button