बिज्ञापन

कोरोनाभाइरस विरुद्धको सावधानीका उपाय अपनाउन दूतावासको आग्रह

कोरोनाभाइरस विरुद्ध कतार सरकारले जारी गरेको सावधानीको उपाय अपनाउन कतारस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

छिमेकी मुलुकमा भाइरसका बिरामी बढिरहेको अवस्था र अन्य यूरोपेलि राष्ट्रहरुमा भाइरसको नयाँ प्रकार देखिएसंगै दूतावासले कतारमा रहेका नेपालीहरुलाई एक सूचना प्रकाशित गर्दै निरोधात्मक उपाय पूर्णरुपलेअपनाउन आग्रह गरेको हो ।

त्यस्तैगरि विभिन्न चाडपर्व तथा उत्सव मनाउँदा पनि स्थानिय कानून तथा संस्कृति अनुरुप मर्यादित हिसाबले भिडभाड नगर्न समेत दूतावासले अनुरोध गरेको छ ।

दूतावासको सूचना : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button