एट्लास पोलीक्लिनिकमा नि :शुल्क स्वास्थ्य शिविर

 

इन्डियन कम्युनिटी बेनेभोलेन्ट फोरम तथा एट्लास पोलीक्लिनिकको सहकार्यमा आउँदो शुक्रबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुनगईरहेको छ । शिविर आउँदो शुक्रबार ग्रान्ड मल मा रहेको एट्लास पोलीक्लिनिकमा बिहान ७ बजे बाट अपरान्ह्र १२ बजे सम्म  हुनेछ । शिविरमा नि:शुल्क स्वास्थ्य शिविरका साथैै नि:शुल्क औषधि स्वास्थ्य,शेवा परिचय कार्ड वितरणका साथै सहभागी सबैमा नास्ताको व्यवस्था पनि गरिएको छ ।

त्यस्तै शिविरमा योगा , स्वास्थ्य सम्वन्धी परामर्श, उच्च रक्तचापको जाँच,व्लड सुगर जाँच, इसिजी जस्ता सेवाहरु उपलव्ध हुनेछन् ।

कतारमा रहेका नेपाली जनसमुदाय सबैलाई,शिविरमा भाग लिन प्रवाशी नेपाली मञ्च कतार ले आफ्नो फेसबुक पेज मार्फत आग्रह समेत गरेको । विस्तृत जनकारीको लागि प्रवासी नेपाली मंचका निम्न महानुभावहरुलाई सम्पर्क गर्न सकिनेछ । ।
श्री रामहरि गैह्रे सम्पर्क ५५८३६१८९ दोहा एरिया
श्री गणेश शिवा सम्पर्क ३३३०३०७४ दोहा एरिया
श्री हरीकुमार वस्नेत सम्पर्क ५५१४२१८१ मतार कदिम
श्री मुनाफ मिया सम्पर्क ३३५०४०८२ सनैया एरिया
श्री नरेश श्रेष्ठ सम्पर्क ७०४४००५२ दोहा
श्री चानकराज पोख्रेल सम्पर्क ७७०१४९९८ दोहा
श्री भिमकुमार लकानद्री सम्पर्क ७७८८०१५५
श्री रामनाथ शर्मा सम्पर्क ७०१८३३८८ वक्रा
श्री पुर्ण नेपाली सम्पर्क ५५७५९०८२ सनैया
श्री दिपक सापकोटा सम्पर्क६६९२७८७६ सनैया
श्री मानवहादु कुंवर सम्पर्क ५५६३८५६८ सनैया
श्री महेन्द्र वहादुर चन्द सम्पर्क ६६१७५३३२ सनैया
श्री द्रोणवहादुर वस्नेत सम्पर्क ५५९७१८२० दोहा
श्री गोपवहादुर सुनार सम्पर्क ५५९०७०७२ नज्मा
श्री जियावावु खान सम्पर्क ५५७९३७८६ दोहा
श्री अव्दुल हफिज सम्पर्क ५५०७३३६२ दोहा
श्री विजय विक्रम वस्नेत सम्पर्क ७४७९४९०९
श्री जितवहादुर शार्की सम्पर्क ५५९२२५७२
श्री खडक नेपाली सम्पर्क ७०१३११६४
श्री शेषराज तिमिल्सीना ६६७१५८५९
श्री खडानन्द वास्कोटा सम्पर्क ५५६६५८५६
श्री चोलाकान्त वि।क ७७७३४५१७
श्री गोविन्द शुवेदी ७०१५९२६६
श्री हेमवहादुर वगाले ७७४६०११४
श्री चिन्तामणि पौडेल ७७०५४८६६
श्री तोयानाथ पौडेल ५५५१६५०७
श्री सन्तोष गरुङ्ग समपर्क ५५४३५९३६
श्री दिलकुमार श्रेष्ठ सम्पर्क ६६७९७३५३
श्री दिल रानाभाट ७७०११३४०
श्री तेजेन्द्र गैरे ५५०९९४५७
श्री इमान सिंह ठकुरी ७०४२८९२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button