विश्व शान्तिका लागी साइकल यात्रा गर्दै, यतिखेर कतारमा

at Asian Town, Sanaiya 37, Qatar
at Asian Town, Sanaiya 37, Qatar

ताप्लेजुङ्का लोक बन्धु कार्की र काभ्रेका जनार्दन खनाल  विश्व शान्ति का लागी साइकल यात्रा गर्दै यतिखेर कतार अाइपुगेका छन् । सन् २००४, ७ डिसेम्बर देखि साइकल यात्रा सुरु गरेका कार्की र खनालले आफ्नो देशलाई चिनाउदै र शान्तिको सन्देश छर्दै १०० वटा भन्दा बढी देश यात्रा गरिसकेको छन् भने २०१७ भित्र अरु ५३ राष्ट्र यात्रा गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button