भोली वरिडु म्याराथुनको पाँचौ संस्करण आयोजना हुँदै,कर्निश रोड पाँच घन्टाका लागी बन्द

वरिडु म्याराथुन को पाँचौ संस्करण भोली आयोजना हुँदैछ । झण्डै १,६५० सहभागी हुने उक्त प्रतियोगिता म्युजियम अफ इस्लामिक आर्ट बाट भोली बिहान ६ः३० देखि ११ः३० बजे सम्म सन्चालन हुनेछ  । साथै म्याराथुन का दर्शकहरुको सुरक्षाका निमित्त कर्निश रोड मा सवारी साधन लाई पाँच घन्टाको लागी बन्द गरिएकोे छ ।

सिनियर लागी फुल (४२.२ कि.मी),हाल्फ (२१.१ कि.मी),जुनियरका लागी १० तथा ५ कि.मी र बच्चाहरुका लागी ३ तथा १ कि.मी गरी मयाराथुन आयोजना हँुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button