एग्जिट परमिटअब निःशुल्क पाईने

कतार बाहिरन चाहिने एग्जिट परमिट अब नि:शुल्क भएको छ ।आन्तरिक मन्त्रालय को अनुसार अब आप्रबाशी कामदारहरुले आफ्नो रोजगारदाता सँग अनुमती मात्र लिए पुग्दछ । अनुमतीमा भने यती दिनको वा महिनाको बिदा भनेर पहिलेनै तोक्नु पर्दछ । परमिट, बिदामा वा स्थायी रुपमै कतार छोड्दा लिनै पर्ने हुन्छ ।
त्यस्तै पारिवारिक भिसामा रहेका हरुलाई भने परमिट आवश्यक पर्दैन । एग्जिट परमिट अब सिधै मेटाश २ एप्प,आन्तरिक मन्त्रालय को वेबसाइट र हुकुमी वेबसाइट बाट लिन सकिनेछ ।
कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो