बिज्ञापन

मेकुनु आँधीले कतारमा असर नगर्ने

मेकुनु आँधीले कतारमा प्रतक्ष्य असर नगर्ने मौसम विभागले प्रष्ट पारेको छ।तर यसको अप्रतक्ष्य असर आउने दिनमा मौसम बदली भई साधारण धूलो सहितको कडा हावाहुरी भने चल्ने विभागले बताएको छ।

यमनी तट बाट सुरु भएको मेकुनु आँधी शनिबार ओमानको तेस्रो ठूलो सहर सललाह सहरमा खस्ने अनुमान गरिएको छ।आँधीले यमनमा १७ जनाको ज्यान लिएको छ।

कतार मौसम विभागको रिपोर्ट

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button