बाढीले ल्याएको फोहोर सफाइ अभियानमा ललितपुर महानगरपालिका

ललितपुर, कात्तिक १०-
बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहोर ललितपुर महानगरपालिकाले सफा गरेको छ । असोज ११ र १२ गते आएको बाढीका कारण बागमती र नख्खु खोलामा थुप्रिएका फोहोर आजदेखि महानगरपालिकाले सफा गर्न सुरु गरेको हो ।
बिहानैदेखि सुरक्षाकर्मी, नगरपालिकाको टोली र स्वयंसेवकले सरसफाइ थालेका हुन् । सफा नभएसम्म यो अभियान जारी रहेन महानगरले जनाएको छ ।महानगर अनुसार नदी किनारमा रहेका वडाहरू बाढीबाट वडा नम्बर ५, ६, १२, १६, १५, १९ र २० बाहेक अन्य वडा बाढीबाट प्रभावित छन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो