बिज्ञापन

एसिया रग्बी सेभेन्स ट्रफीमा भाग लिन नेपाली टीम कतार आउँदै


एसिया रग्बी सेभेन्स ट्रफीमा भाग लिन नेपाली टीम कतार आउने भएको छ । कतार रग्बी फेडेरेसनको आयोजनामा हुन लागेको यस प्रतियोगिताको लागी नेपाली टोली मार्च २ तारिख कतार आउने छन् ।

नेपालले आफ्नो पहिलो दुई खेल शुक्रबार मार्च तीन तारिख खेल्दैछ । टिमले पहिलो खेल कतार (१.५२ बजे)र दोस्रो खेल फिलिपिन्स (४.३७ बजे) संग एस्पायर वार्म अप, रग्बी पिच, खलिफा स्टेदियम को पछाडि  खेल्ने तय भएको छ ।

प्रतियोगितामा नेपाल संगै भारत,जोर्डन,पाकिस्तान,फिलिपिन्स,कतार,सिङ्गापुर,थाइल्यान्ड, युएई,बङ्गलादेश र इरानको सहभागिता रहेको छ ।


कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button