आज कतारमा बैकं बिदा : अपडेट

कतारमा आज मार्च ५ को दिन सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरु बन्द रहनेछ । कतार राष्ट्र बैंक ले केही दिन अघि आफ्नो निरीक्षणमा रहेको बैंक, पूँजीनिवेश,केन्द्र,बिमा कम्पनी जस्ता कार्यलयहरु मार्च ५ तारिख आधिकारिक बिदा रहने जानकारी गराएको थियो ।
साथै २००९ को मन्त्रीपरिषदको निर्णय नं ३३ अनुसार कतारमा हरेक वर्ष मार्च महिनाको पहिलो आईतबार राष्ट्र बैकंको निरीक्षण मा रहेको हरेक बैकिंङ्ग संस्थाहरुको आधिकारिक बिदा पर्ने गर्दछ ।
बैंक तथा बित्तिय संस्थाहरु भोेली ६ तारिख बाट सुचारु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो