बिज्ञापन

कतारमा पनि हाउसफुल “लुट २’’

यतिखेर ब्यापक रुपमा देश तथा विदेश प्रदर्शनमा रहेको चलचित्र ” लुट २” कतारमा पनि हाउसफुल भएको छ । हिजो ग्रान्ड मल स्थित एसियन टाउन सिनेमाको हल नं ३ मा प्रर्दशन भएके चलचित्र हेर्ने दर्शकहरुको ओइरो लागेको थियो  । टिकट अग्रिम बुकिङ्ग बाटै सकिँदा हिजो हलमा आउने ठुलो मात्रामा अन्य दर्शकहरु टिकट नपाएर फर्कन बाध्य भएका थिए ।

निश्चल बस्नेत द्धारा निर्देशित चलचित्र “लुट २’’ मा दयाहाङ राई, सौगात मल्ल, कर्मा, ऋचा शर्मा, बिपिन कार्की  लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रलाई हाईलाइट्स नेपाल, कन्सेफ्ट भिजन र  क्यु एन खबर को  समन्यबयमा कस्तो राम्रो इभेन्ट्सले  कतारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button