भोलि देखि फेरि वर्षा

कतारमा भोली देखी फेरी अस्थिर मौसम देखापर्दैछ ।कतार मौसम बिभागको अनुसार भोली बेलुका देखी सोमबार सम्म हल्का देखी भारी वर्षाको सम्भावना रहेको छ ।वर्षा सँगै तापक्रम पनि घाटेर २० डिग्री सम्म पुग्ने बिभाग ले थपेको छ ।

बिभागले यस समयमा समुन्द्री छाल ४ देखी ८ फीट र हावाहुरीको बेला ११ फीट सम्म पुग्ने हुँदा समुन्द्री कृयाकलाप नगर्न आग्रह समेत गरेको छ ।

त्यस समयमा हावा दक्षिणपुर्वी हुँदै उत्तरपुर्वी तर्फ २७ कि.मि प्रती घण्टा देखी  ४६ कि.मी को गतिमा बहनेछ भने बिहिबार र शुक्रबार को हावाहुरी मा ६४ कि.मी सम्म रहनेछ ।

दोहामा आज १७ देखी २७ डिग्री सम्मको तापक्रम रहनेछ ।

 


कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button