कतारमा यात्रा प्रतिबन्ध कसरी जाँच गर्ने ?

कतारमा नयाँ श्रमिक कानुन लागु भईसकेपनि यात्रामा लाग्ने प्रतिबन्ध भने अझै हटिसकेको छैन् । यात्रामा प्रतिबन्ध विशेषगरी अपराधिक क्रियाकलापको आरोप परेकाहरुलाई लागाइने गरिन्छ । तैपनि कतार छोडेर फेरी फर्कने सोच भएका आप्रवासी  कामदारहरुले सरकारी वेबसाइट बाट यात्राको प्रतिबन्ध बारे जानकारी लिन सकिन्छ । यदि यात्राको प्रतिबन्ध परेको खण्डमा भने कामदारले कतार छोड्न अगाडी नै आधिकारिक स्रोत संग परामर्श लिनपर्ने हुन्छ ।

कसरी गर्ने त यात्रा प्रतिबन्धको जाँच ?

१.www.portal.gov.qa मा लग इन गर्नुहोस ।

२.आफ्नो आइडी वा कार्यरत कम्पनीको नाम  हाल्नुहोस ।

३. General services रोज्नुहोस त्यसपछि list of travel ban circular मार्फत आफ्नो आइडीको रेर्कड हेर्नुहोस ।

४.साइन इन गरेपछि कुनै प्रतिबन्ध छ वा छैन बारे थाहा पाउन सकिन्छ ।

 


कतारका अरु धेरै समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button