दुवै मृर्गौला काम नलाग्ने भएपछि सहयोगको याचना

दुवै मृर्गौला काम नलाग्ने भएपछि चितवन बसोबास गर्ने सुबास चौलागाईले  बाच्नका लागी सहयोगको याचना गरेका छन् । अहिले पिडित चौलागाईको काठ्माडौको-भक्तपुर अस्पतालमा उपचार भइरहेको  र मृगौला प्रत्यारोपण गर्न १० लाख रुपैया चाहिने हुँदा हाल उनको परिवार विभिन्न संघसस्था र व्यक्ति भेट्दै सहयोग को याचना गरिरहेका छन् ।

उनलार्इ सहयोग गर्न चाहानु हुने महानुभावहरुले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको खाता नं  ०२१ ०५०८ ०१५०८७३ मा रकम जम्मा गरिदिन परिवारले आग्रह गरेका छन् ।साथै परिवार संग +९७७९८४१०४८०९९ र +९७७९८४५१०८९६५ मा सम्पर्क गर्न सकिनेछ ।

अर्को मृगौला प्रत्यारोपण नगरेसम्म नियमित डाइलासिस गरिरहनुपर्दछ भने प्रत्यारोपण र उपचार दुवै महंगो भएकाले पनि यस्ता घटना पिडादायक बन्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button